मङ्लबार, बैशाख ४, २०८१

गीत रेकर्ड गर्दा गर्दै बाबालाई सम्झिएर रोईन्। आज भयो प्रितीको गीत रेकर्ड

नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालीका वडा नम्बर ६ मा पर्ने मछुवा भन्ने गाउँमा घर भएर बसोबास गर्दै आएकी २१ बर्षिय प्रीति रिमाल नाम गरेकी युबती हेर्दा जति राम्री छिन त्यति नै सुन्दर एवम मधुर छ उनको स्वर । उनको स्वरले कसलाई चाहिँ मन्त्रमुघ्ध नपार्ला र ! सानैमा बाबु गुमाएकी प्रीतीको घरको आर्थिक अबस्था भने एकदमै कमजोर रहेको छ । उनकि सहाराको रुपमा उनकी आमा रहेकीछिन । खेतीपाती र मेलापात गरेर नै जसोतसो उनिहरुले जिबन गुजारा गरिरहेका छ्न ।

यस्तो दुखैदुखमा हुर्कीएकी प्रीतिको कला भने अद्भुत रहेको छ । उनको स्वर एकदमै मन बहलाउने किसिमको रहेको छ । उनले कैयौं गीतहरु गाएर सुनाईन पनि, उनको जादुमय स्वर जति सुने पनि सुनौ सुनौ लाग्ने किसिमको रहेको छ । भुकम्पले घर र बाबुले सानैमा उनको परिवार चर्काएका रहेछन । कहिलेकाही जब अरुको बाबुलाई देख्दा भने आफ्नो पनि बाबु भइदिएहुन्थ्यो जस्तो लाग्छ भन्दै भक्कानिइन उनि ।

यस्तो छ प्रितीले गाउने नयाँ गीत, प्रिती रिमाल बैनीले काठमाडौ पुगेर टंक बुढाथोकीसँग गीत रेकर्ड गराउदै। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७