शनिबार, साउन १२, २०८१

सचिन परियार किन माग्दै हिडेका छन् ? सचिनका बुबा तेजेन्द्रको स्कुलमै दादागिरी

पछिल्लो समय मा सामाजिक संजाल मा एक तातिएको नाम हो सचिन परियार। उनि सानै उमेरमा कला कारिता क्षेत्रमा एक थिए तर अहिले उनि हराएका छन्। मिडिया कै कारण उनि कलाकारिता क्षॆत्र मा पुगेका र अहिले बाटोमा माग्दै हिडेको अबस्था मा देख्न सकिन्छ। मिडिया कै कारण सचिन काठमाडौँ को नं -१ बोर्डिंग स्कुलमा फ्री मा पढ्न पाएका थिए। मिडिया कै कारण कृष्ण कंडेल को सहायताले उनले फ्रीमा पढ्न पाएका थिए.

अहिले सचिन बाटो मा माग्दि हिनेपछि सबै दर्शकहरुले मिडियाले उच्याल्यो र पछ्यार्यो भने पछि यसको बास्तबिकता बुझ्न मिडियाकर्मी यो बिसयमा चासो भएको हो। सचिन ले पढ्न स्कुलमा जादा सचिन ६ महिना देखि स्कुल नगएको र उनको बुबाले नै स्कुल बाट अनेक बहाना बनाएर स्कुलबाट लागेका रहेछन। सचिन परियार किन माग्दै हिडेका छन् ? सचिनका बुबा तेजेन्द्रको स्कुलमै दादागिरी। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७