बिहिबार, बैशाख १३, २०८१

मृतक गायिका दिलमायाको आमा र दिदि बल्ल काठमाडौँ आए , जाहेरी दिदै गर्दा हेर्नुहोस्

लोकदोहोरी गायिका दिलमाया सुनार मृ”त फेला परेकी छन् । काठमाडौंको नेपालटारमा भाडामा बस्दै आएकी उनी शनिबार बिहान कोठामै मृ’त फेला परेकी हुन् ।शनिबार बिहान उनले फेसबुकमा आफू जीवनदेखि हारेको भन्दै स्टाटस समेत लेखेकी थिइन् । ‘जिन्दगीको उतारचढाव धेरै भोगें । तर म जान्नी भएँ । म एक्लो भएँ । कसै को माया पार्न जति कोसिस गरे पनि पाउन सकिनँ तर पनि हार खाइनँ । तर अहिले धेरै गाह्रो भयो । बाँचेर पनि दिनदिनै मर्न सकिनँ,’ उनले स्टाटसमा लेखेकी छन्, ‘म थाकें ।

धेरै थाकें । अब म बाँच्न सक्दिनँ । यो दुनियाँ धेरै स्वार्थी छ । प्र”हरीले सुनारको शव पो”स्टमार्टमका लागि पठाइसकेको छ । प्रारम्भिक अनुसन्धानमा घ”टना शं”कास्पद देखिएको प्रहरीले जनाएको छ । सुनारको मृ”त्यु शं”कास्पद रूपमा भएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका अ”पराध अनुसन्धान कार्यलयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले बताए । ‘शंकास्पद मृ”त्यु देखिएको छ । केही मानिसहरुसँग सोधपुछको सिलसिलामा सूचना संकलन गर्दैछौं,’ उनले भने । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७