शनिबार, साउन १२, २०८१

दाङ, गडवामा ससुराले गरे बुहारीको हत्या

दाङ ९ माघ ,     दाङ देउखुरी गडवा मा माघ ८ गतेको दिन ससुराले बुहारीको धारिलो हतियार प्रयोग गरि  हत्या गरेका छन् l हतियार प्रयोग   गर्दा गर्दै छिमेकीले देखे  पछि बुहारीलाई हस्पिटल लैजाने क्रममा ज्यान गएको हो l यो घटना के कारणले भएको हो भन्ने कुरा अझै खुलेको छैन,भने बुहारी मर्ने ससुरालाई प्रहरीले नियन्त्रण मा लिएको छ l

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७