
के छ हजुर भन्दा ठिक छ हजुर भनेर चर्चामा आयका सचिन परियारको जिबन सैली पुनः पुरानै अवस्थामा फर्किन थालेपछि अहिले सामाजिक संजालमा विभिन्न खालका टिका टिप्पणी हुदै आयका छन्। सामाजिक संजाल बाटै चर्चामा आउने अनि सामाजिक संजाल बाटै उही तल खस्कियको कुरा सुन्दा सायदै धेरैलाई यो बारेमा नराम्रो लाग्न सक्छ। तर अहिले सचिन परीयार पुरानै अवस्थामा फर्किनुको कारण आफ्नै बाबु तेजेन्द्र परीयारनै हो भन्दै धेरैले टिका टिप्पणी समेत गर्दै आयका छन्।
अहिले लग भग सचिनको अवस्था त्यस्तै हुन थाल्यो नत उनको पढाई निरन्तर हुदै गयो न उनको गायन यात्रा नै। अहिले उनि पुरानै अवस्थामा बाटोमा माग्दै हिडेका केहि भिडियो क्लिपहरु सामाजिक संजालमा सार्बजनिक भय संगै उनि प्रति धेरैको चासो बडेर गयको हो। यसै बिषयमा सचिन प्रति नेपालका अग्रज कलाकार देखी विभिन्न उनका सुभचिन्तकले दुख ब्यक्त गर्दै अनेक किसीमका कुराहरु राख्दै आयका छन्।
सचिन परीयार चर्चामा आय संगै उनलाई १२ सम्म पढाउने भनेर लोक प्रिय कार्यक्रम इन्द्रेणीले पढाउने जिम्मा लिदै उनलाई बोडसमा समेत राखेका थिय। तर उनको पढाईलाई मध्यनजर नगर्दै विभिन्न समय पढेको अवस्थामा सुटिङ्ग, दोहोरी साझ, लाइभ दोहोरी संगै अन्य ठाउमा पुर्याकै कारण उनको पढाईमा त्यति बेलानै असर हुदै गयको स्कुल श्रोतले बताउदै आयको छ।
भने सचिन बिरामी-भयकै कारण स्कुल बाट आफुले निकाल्न परेको कुरा सचिनका बाबु तेजेन्द्रले बताउदै आयका छन्।
जे जस्तो भयपनी सचिन जस्तै सामाजिक संजालबाटै चर्चामा आयर अहिले पनि पढाई संगै गायन यात्रालाई निरन्तर दिईरहेका केहि बाल प्रतिभा कमला घिमीरे, रबिना बसेल, आयुषा गौतम लगायत अन्य बाल कलाकारको भने जिबन सैली निकैनै परीबर्तन हुदै आयको छ। यसमा परिवारको गार्जेनले कसरी उसप्रति ख्याल राखेको छ सोहिमा भर पर्ने कुरा समेत हो। तर सचिनको पछिल्लो अवस्थाले गर्दा बाल प्रतिभाको मस्तिस्कमा के कस्ता असर गर्ने हुन् भनेर पनि धेरैले बुझ्न जरुरी छ।
सचिन माग्दै हिडेको भनेपछि सचिनको आमा रूँ’दै मिडिया आइन् भन्छिन् कसैको सहयोग चाहिदैन भनेकि अन्तत भाइरल बाल गाएक सचिन परियारले छोडे सधैंकालागी वुवा तेजेन्द्रको साथ, अब आमा संग पोखरा बस्ने भए (हेर्नुस् भिडियो)