मङ्लबार, चैत्र ६, २०८०

फिल्मीसैलीमा श्रीमान मारेर विदेश जानै लाग्दा भयो यति ठुलो खुलासा… २१ वर्षे सपना मल्लको पर्दाफास

श्रीमानको ह”त्या गर्ने गिरोहसँग मिलेर २ करोड ५० लाखको बिमा रकम हत्याउै जापान उड्न लागेकी श्रीमती भनिने सपना मल्ल एर्पोटबाटै प”क्राउ परिन्। यस घटनाबारे बुझ्ने हो भने हामी एक बर्ष अघि पुग्नु पर्नेहुन्छ। झन्डै ६ जना ब्यक्तीको समुह मिलेर एक युवकलाई प्रयोग गरी बिमा रकम ह”त्याउने योजना बनाईन्छ। योजना अनुसार कुनै सोझो युवक खोज्ने अनि आफ्नै गिरोह भित्रकी एक युवती सँग बिहे गरि दिने र केहि दिनमै उस्लाई मार्ने अनि मृ”तकको नाममा रहेको जिबन बिमा ह”त्याउने गर्ने सल्लाह हुन्छ।

त्यो गिरोह मुख्य नाईके सन्जिब अर्याल भन्ने ब्यक्ती हुन्छन् । योजना अनुसार सन्जिबले आफ्नै गाउँ नजिकैको सानै देखि देखेको चिनेको ब्यक्ती २१ बर्षे युवक सर्जन बिकलाई फसाउन सुरू गर्छन्। सन्जिबले लफाई फकाई सर्जन बिक को नाममा २ करोड ५० लाखको जिबन बिमा बनाई दिन्छन् र ईच्छाएको ब्यक्तिको नाममा आफ्नै गिरोहकी एक सदस्य सपना मल्ल भन्ने युवतीको नाम राखिदिन्छन्। बिमाको फराम भर्ने बेला सपना मल्ललाई सर्जनको श्रीमती भनि चिनाईएको हुन्छ तर सर्जनले भने सपनालाई कहिल्यै देखेका हुदैनन्।

केहि दिन पछि बल्ल सन्जिबले सपनासगँ सर्जनको भेट गरिदिन्छन् र त्यहि दिन २०७७ चैत २ गते ऊनीहरूको कागजी बिहे दर्ता गरिदिन्छन्। बिहे दर्ता भएपछि सर्जन र सपना बिच कहिल्यै भेट हुदैन। सर्जन अति सामान्य परिवारको ब्यक्ति भएका कारण उनि सँग खास्सै धेरै पैसा हुदैन । २ करोड ५० लाखको ईन्सुरेन्स प्रिमियम पनि सन्जिब अर्यालले नै तिरिदिएका हुन्छन्। समान्यतया बिमा गर्ने बेला ब्यक्तीको आर्थिक अबस्था र आम्दानीको श्रोतलाई हेरेर त्यसको ४० % बराबरको बिमा गरिनुपर्छ तर यो मामिलामा भने त्यो कुरालाई मतलब नै गरिएन। सर्जन बिकको बिमा गरिदिने रिलायन्स ईन्सुरेन्सका बिमा एजेन्ट सरदार अहमद खान पनि सजिन्ब अर्यालकै गि”रोहका सदस्य हुन्छन्।

बिमाको सम्पुर्ण काम सकिएपछि अब भने सर्जनलाई कसरी मार्ने र त्यो २ करोड ५० लाख कसरी हत्याउने भन्ने प्लान बनाईन्छ। कसैलाई संका नहुने तरिकाले प्लान अनुसार सबै कुरा अघी बड्छ। सर्जनलाई बिमाका एजेन्ट सरदार अहमद खानले त्यरै बाईक हो जहिले सम्म चलाउन मन लाग्छ चला भनेर आफ्नै बाईक दिएका हुन्छन्। सर्जनले त्यही बाईक चलाउन थाल्छन्।
२०७८ साल बैशाख २ गते रातीको ११ बजे, बाईक दु”’र्घटनामा पर्यो भनि सर्जकलाई मृ”त घोषित गरिन्छ। त्यो बेला सबैलाई दु”र्घटना नै भएको होला भन्ने लाग्छ। प्र”हरी देखि अदालत सम्मले पनि त्यसलाई अन्जानमा भएको दुर्घटना भन्ने ठान्छन्।

भे 1 ख 2491 नम्बरको मिनी बसले सर्जन चडेको बाईकलाई ठ”’क्कर दिएको हुन्छ। तर त्यो अन्जानमा भएको दु”र्घटना नभएर सुनियोजित घ’टना हुन्छ। अर्थात सर्जनको बिमा रकम २ करोड ५० लाख खानका लागि प्रि प्लानिङ गरेर घटाईएको घटना हुन्छ जुन कुराको पर्दाफास झन्डै एक बर्ष ४महिना पछि यति बेला सि आई बि ले गरेको छ। रिलायन्स लाईफ ईन्सुरेन्सले यति ठुलो रकमको बिमा भुक्तानी निसङ्कोच गरेको थियो तर पुनरबिमा कम्पनीले भने यस घटनामा केहि गडबडी छ भन्ने संका गरि सि आई बि लाई खबर गरेको थियो।

सिआईबिले अनुसन्धान गर्दै जादा घटना बिमा रकम हत्याउनकै लागि सुनियोजित भएको ठहर गर्दै सर्जन बिक की श्रीमती भनिएकी सपना मल्ल लगायत ६ जनालाई प”क्राउ गरि मुद्धा चलाउने तयारी गरिरहेको छ। आरती भनिने ललिता कुमारी सप्कोटाले सपना मल्ल र सन्जिबको पहिलो भेट गराएकी थिईन्। अनुसन्धानका आधारमा सपनालाई डिपेन्डेन भिजामा अस्ट्रेलिया पठाउने आस्वासन दिएर सन्जिबले आफ्नो जालमा पारी लोभ देखाई सर्जन बिक सँग बिहे गरिदिएको देखिन्छ।

सर्जनको मृ”त्युपछि प्राप्त बिमा रकम २ करोड ५० लाख मध्ये ८६ लाख उनानब्बे हजार सपना मल्लको भागमा पर्छ। सन्जिबको बैक एकाउन्टमा तत्काल ८० लाख छत्तिस हजार जम्मा हुन्छ। सपनाको आमाको खातामा १७ लाख जम्मा हुन्छ। बाकि रकम सपनाले बिबिध बिषयमा खर्च गरेको देखिन्छ। यस घ”टनाका अर्का दोषी हुन् दिपक केसि जो यहि गिरोहको एक सदस्य हुन् जसले बिमा भुक्तानी रकम लिन सपना मल्ललाई लिएर काठमाण्डै आएको थियो। सपना मल्लले पाएको रकम मध्येबाट ६० लाख दिपकको भागमा परेको देखिन्छ। उनि यस अघि पनि अपराधी गतिबिधीमा सङ्लग्न रहेको अनुसन्धानबाट खुलेको छ।

यसै घ”टनाका अर्का दोषी हुन् टोपबहादुर राना क्षेत्री जस्ले सर्जनलाई बसले कुल्चिएर मारेका थिए। उनि सोहि बसको मालिक पनि हुन् र सपनालाई बिदेश पठाउने भनि एजेन्टकोरूपमा पनि काम गरिरहेका थिए। उनि पनि यहि गिरोहका एक सदस्य हुन्। यि ६ जना दोषिहरू सपना मल्ल, सन्जिब आर्याल , सरदार अहमद खान, टोपबहादुर राना क्षेत्री, दिपक केसी र ललिता सापकोटा लागि यति बेला प्रहरी प्रधान कार्यलय केन्द्रिय अनुशन्धान ब्यूरो सिआईबीले प्र”काउगरी सार्बजानिक गरिसकेकोछ।

यसरी प”क्राउ परेकि थिईन् सपना मल्ल: कोहलपुर नगरपालिका–२, बाँकेकी २१ वर्षीया सपना मल्ल वैदेशिक अध्ययनका लागि जापान जान लगेज बोकेर गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन् । साथीभाइ र आफन्तले खादा र माला लगाइदिएर बिदाबारी पनि गराइसकेका थिए । यहि साउन ९ गते बिहान ७ बजे उड्ने नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौं, दिल्ली हुँदै टोकियो पुग्ने टिकट थियो । त्यही अनुसार ५ बजे नै बिदाइ सकेर उनी सुरक्षा जाँच पार गरिसकेकी थिइन् । जाँच पार गरेर लगेज जोखिसकेको अवस्थामा उनी उडानका लागि अन्तिम जाँच कक्षमा थिइन् ।

तर उडान हुनु केही समयअघि मात्रै एकाएक सादा पोशाकका चार/पाँच जना प्र”हरीले पुगेर उनलाई केरकार गर्न थाले । उड्ने बेलामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरी हौं भन्दै सोधपुछ हुन थालेपछि उनी असिनपसिन भइन् । सुरुमा उनले आफूलाई केही कुरा थाहा नभएको बताइन्, कुनै अप”राधमा संलग्न नभएको दाबी गरिन्’ विमानस्थल पुगेका एक अधिकृत भन्छन्, ‘तर कोहलपुरमा हत्या गरिएका सर्जन बिकसँगको बिवाह दर्ता गरेको कागजात देखाएपछि उनी अक्क बक्क भइन् ।

प’क्राउ पूर्जी लिएर विमानस्थल पुगेको प्र”हरीले उनको हातमा हत्कडी लगायो । वैदेशिक अध्ययन र उज्जवल भविष्यको परिकल्पना गर्दै विमानस्थल पुगेकी सपनाको सपना विमानस्थलमै तुहियो । उनलाई प्रहरीले प”क्राउ गरेर हि”रासतमा लियो। त्यस लगत्तै यो हिरोहका अन्य ५ जना पनि प”क्राउ परिसकेका छन्। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७