शनिबार, अशोज ६, २०८०

भाइरल होची मनिषाको जोडीलाई कमेन्टमा गालि गरेपछी रुदै मिडियामा, मनिषाको दिदि झनै होची

भनिन्छ नि प्रेम मा मान्छे अन्धो हुन्छ भनेर। प्रेममा पर्दा न रुप,रंग जात वर्ण हेरिन्छ न त अनुहार नै। त्यस्तै सिन्धुपाल्चोक घर भएकी मनिसा श्रेष्ठ उमेर ले २१ बर्ष पुगिन तर उनि भने भर्खर को बच्चा जस्तै देखिन्छिन्। २१ बर्षको उमेर मा ३.५ फिट भएकी मनिसाले आफु भन्दा धेरै अग्लो युबक संग बिबाह गरेकी छिन्। काभ्रे घर भएका सिब श्रेष्ठ उमेर ले मात्र १८ बर्ष पुगेका रहेछन। मनिसा र सिब बिच प्रेम बिबाह भएको मात्र ४ महिना भएको रहेछ।

उनि हरुको एउतै घरमा बढ्ने क्रम म उनीहरुको माया प्रेम बसे पछि त्यो प्रेम लाई बिबाह मा परिरत गरेका रहेछन। हेर्दा उनीहरु साना भएपनि उनि हरु दुवै जनाको आ-आफ्नै पेसा पनि भएको भिडियो मा बताएका छन्। मनिसा भन्छिन-माया मा सफा मन हेरिदो रहेछ। हामीलाई हामि श्रीमान श्रीमती हो भनेर कसैले पनि बिस्वास नि गर्दैनन्। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७