शुक्रबार, चैत्र १६, २०८०

श्रीमानले श्रीमतीको मलद्वार भित्र आगो हालिदिए पछि, विचारा श्रीमतीको यस्तो बिजोक- सक्दो सेयर गरौँ

अमृता केसी, दाङ देउखुरी ।

लमही नगरपालिका वडा न. १ सितलापुरमा एक दुखत घटना घटेको छ।  श्रीमान मेघ बहादुर सार्कीले आफ्नी श्रीमती सोती सार्कीलाई कुट पिट गरि मलद्वार भित्र बलिरहेको आगोको अगुल्टो कोचिदिएका छन्।  ७० वर्षे मेघ बहादुरले तिन ओटी श्रीमती बिहे गरेको र सोती सार्की कान्छी भएको खुलेको छ ,  कान्छी श्रीमती भने ४० वर्ष मात्र पुगेकी छन् , घटना बाट गम्भीर घाइते भएकी सोती सार्कीको येति बेला भने उअपचरका लागि लमही अस्पतालबाट घोराही अस्पतालमा रिफर गरिएको छ।  निकै गरिब तथा दुखि परिवार भएका कारण उपचार हुन नसकेको पारिवारिक श्रोतले जानकारी दिएको छ।

हेर्नुहोस् यो पुरा भिडियो……

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७