शनिबार, साउन १२, २०८१

मोटरसाइकल दुर्घटना मा परि प्रदीपले गुमाए ज्यान

धुलिखेल,१२ माघ  पाँचखालबाट धुलिखेल आउँदै गरेको बा८५प ६०२६ नंको मोटरसाइकलमा सवार ३१ वर्षका प्रदीप श्रेष्ठको दु’र्घटनामा नि’धन भएको छ । सोही दिशाबाट आइरहेको बा४ख ११४५ नंको टिपर को ठक्करबाट उनको ज्यान गएको हो ।  ठक्कर पछि घाइते श्रेष्ठलाई  धुलिखेल अस्पतालमा उपचारका क्रममा नि धन भएको थियो

मोटरसाइकल सवार २८ वर्षीय समर मगरको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ,भने प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको छ ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७