शनिबार, साउन १२, २०८१

श्रीमानले श्रीमतीको मलद्वारमा अगुल्टो कोचिदिए पछि,छोरा मिडियामा

दाङ १३ माघ ,  लमही नगरपालिका वडा न;१ सितालापुरमा एक दुखद घटना घटेको छ l श्रीमान मेघ बहादुर सार्कीले आफ्नी श्रीमती सोती सार्कीलाई कुटपिट गरि मलद्वार  भित्र अगुल्टो कोचिदिए पछि छोरा जुनेश मिडियामा आएका छन् l छोरा को अनुसार घरमा कोहि नभएको मौका छोपी अगुल्टो कोचेको बताएका छन् l घटना भएको दिन आमा सोतीले छोरा लाई केहि कुरा नबताएको र भोलि पल्ट आमाको मलद्वार बाट धेरै रगत बगि सबै कपडा भिजेको कारण छोरा लाई घटना बारे बताएपछि अस्पताल तिर लाने तयारी गरे l यो घटना किन र के कारण भएको हो भन्ने कुरा कसैलाई थाहा छैन ,भने छोरा ले आफ्नो बाबुलाई किन एसो गरेको भनेर सोध्दा आफुले  केहि नगरेको कुरा बताएका थिए l घरको आर्थिक अवस्था कम भएको कारण सोतीको उपचारको लागि  विभिन्न ठाउहरु बाट सहायोग आएको र उनको उपचार भैराखेको छ l

पुरा भिडियो हेर्नुहोस….

 

 

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७