मङ्लबार, अशोज १६, २०८०

श्रीमानले श्रीमतीलाई मलद्वार मा अगुल्टो कोचिदिएको थाहा पाए पछि,आमा भेट्न भारत बाट छोरि आइन् नेपाल

दाङ १३ माघ  लमही नगरपालिका वडा न. १ सितलापुरमा एक दुखत घटना घटेको छ।  श्रीमान मेघ बहादुर सार्कीले आफ्नी श्रीमती सोती सार्कीलाई कुट पिट गरि मलद्वार भित्र बलिरहेको आगोको अगुल्टो कोचिदिएका छन्। यो कुरा थाहा पाए पछि भारत  मा भएकी छोरि आमालाई     भेट्न नेपाल आइन् ,   तर आमाको अवस्था देखेर उनि   भक्कानिदै रोहिन l बुबाले आमाको यस्तो अवस्था बनाए पछि आमाली दिसा पिसाब गर्न पनि गारो भएको कुरा गरेकी छिन् l उपचार को लागि पैसा थिएन ,विभिन्न ठाउ बाट सयोगको कारण  उनको उपचार राम्रो भएको छ l छोरि को भनाइ अनुसार आमालाई यस्तो बनाउने बाबुलाई कुनै  पनि हालतमा नछोड्ने र जुनसुकै कानुनी सजाय दिन तयार        भएकी छिन् l आफ्नो आमालाई नाङ्गो बनाएर पिट्दा को चोट र सरिर भरि निलै डाम देखे पछि छोरीले आफ्नो बाबुलाई कडा भन्दा कडा सजाय को माग गरेकी हुन् , भने   विभिन्न ठाउँ हरु बाट सहयोग गर्ने सहयोगी बेक्तित्तो हरु र  मिडियालाई धेरै  धेरै     धन्यवाद दिएकी छिन् l

पुरा भिडियो हेर्नुहोस

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७