शनिबार, साउन १२, २०८१

श्रीमानले मलद्वार मा अगुल्टो कोचिदिए पछि श्रीमती सोतीलाई आयो यति धेरै सहयोग,धेरै शेयर गर्नुहोस

माघ १४ दाङ , लमही नगरपालिका वडा न. १ सितलापुरमा एक दुखत घटना घटेको छ।  श्रीमान मेघ बहादुर सार्कीले आफ्नी श्रीमती सोती सार्कीलाई बलिरहेको आगो को अगुल्टो मलद्वार भित्र कोचिदिए पछि श्रीमती सोती मिडियामा आएकी छिन् l अब सोतिलाई श्रीमानले माया    गर्नु को साटो कुन दिनमा मारछन भन्ने कुरामा डर  छ l श्रीमती क अनुसार श्रीमान्ले सधै    उनलाई गाली, गर्ने कुटपिट गने , घर बाट निस्के भन्ने कुरा खोलेकी छिन् l घरमा कोहि नभएको बेला हातखुट्टा बाधी सरिर   भरि हानी अगुल्टो कोचीदिएका थिए l सोतिलाई अहिले दिसापिसाब गर्न गार्हो हुने र उनले आफ्नो श्रीमान लाई कडा कारबाही गर्ने कुरा बताइन् l अहिले श्रीमती सोतिलाई भने मिडिया , देश तथा विदेश बाट सहयोग आएको कारण उनको उपचार सफल हुनुको साथी मिडियालाई धन्यवाद दिएकी छिन् l

पुरा भिडियो हेर्नुहोस

 

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७