शनिबार, साउन १२, २०८१

सुर्खेतमा टिप्परले मोटरसाइकल लाई ठक्कर दिदा केशर को निधन

सुर्खेत ,१४ माघ  जुम्लारोड अगाडी एउटा टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा कालिकोटमहावे गाउपालिका -3 सिमखेत घर  भएका २० बर्षीए केशर सिह को निधन भएको छ ,भने पिप्पर चालक लाई प्रहरीले नियन्त्रण मा लिएको छ l

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७