बिहिबार, चैत्र १५, २०८०

विदेशमा श्रीमानको निधन,घरमा आमा छोरि को बिजोग,एक हप्ता सम्म लास आउन सकेन,गरे सहयोगको अपिल(पुरा भिडियो सहित)

दाङ १५ माघ ,बबरपुर  दाङ मा एउटा दुखत घटना घटेको छ l केहि महिना आगाडी सोमराज ओलीको श्रीमती रुख बाट लडेर शरीर को अंगहरु   नचल्ने भएका छन् l श्रीमतीको राम्रो उपचार गर्छु भनेर बिदेसी मुलुक गरेका सोमराज ओलीको  केहि महिना पछि घर को छत बाट लडेर निधन भएको छ l  सोमराज ओलीको निधन भएको आज हप्ता दिन सम्म लास घरमा आउन सकेको छैन भने श्रीमतीको एस्तो अवस्था  छ l बाबुको निधन को कारण  घर मा भएका छोराछोरी को पनि अवस्था  पनि बिजोग भएको छ l सोमराज को लासलाइ नेपाल ल्याउनको लागि सहयोग को अपिल गरेका छन् l

पुरा भिडियो सहित हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७