मङ्लबार, अशोज २, २०८०

आफ्नो प्रेमीको निधन भएको थाहा पाए पछि प्रेमिका ले गरिन आत्महत्या

दाङ १५ माघ ,सुुर्खेतको वीरेन्द्रनगरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा कालिकोट महावै गाउँपालिका ३ का २० वर्षीय केशर सिंहको ज्यान गएको  थाहा  पाएपछि उनकी प्रेमिकाले आत्महत्या गरेकी छिन । संगै बच्ने मर्ने  कसम खाएका  यो जोडीले एक्लै बाच्न नसके पछि प्रेमिकाले आत्महत्या गरेकि हुन् l

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७