शुक्रबार, चैत्र १६, २०८०

श्रीमानको लास देख्ने आस मा श्रीमती ओक्षायानमा थला ,छोरि तिन दिन देखि बिहोस ,सहयोगको अपिल

दाङ  बबई गाउपलिका  वडा न: ५ बबरपुर  एउटा दुखद घटना घटेको छ l जसमा आफ्नो परिवार लाइ खुसि सुखी राख्न सोमराज बिदेस गएका थिए l बिदेस गएको केहि महिना पछि उनकी श्रीमती को रुख देखि खसेर उनको कम्मर तल को भाग ले  केहि कम गर्दैन l श्रीमती को उपचार को लागि दिन रत नभनी काम गर्ने क्रममा घरको छत देखि खसेर निधन भएको छ l बुबाको निधनको खबर ले छोरि अहिले बिहोस अवस्था मा लडिरहेकी छिन् l निधन भएको धेरै दिन सम्म श्रीमान  को लास  घर नआए पछि सहयोगको अपिल गर्दै श्रीमान को लास कहिले आउला र लास भए पनि हेर्ने आसमा ओक्षयान्   लडिरहेकी छिन् लास भए पनि हेर्ने आसमा ओक्षयान्   लडिरहेकी छिन् l

पुरा भिडियो सहित हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७