शनिबार, साउन १२, २०८१

बहिनि मेरो लागि खसी राख्देस म आउदै छु,भनेका दाजु अब बाकस मा आउदै(पुरा भिडियो सहित )

दाङ  बबई गाउपलिका वडा न:५  बबरपुर मा एउटा दुखद घटना भएको छ l जसमा त्यो गाउनै  सोक मग्न छ l सोमराजलेकेहि महिना आगाडी आफ्नो बहिनि लै आफ्नो लागि खसी राख्दिन भनेका रहेछन तर उनले त्यो खसी देख्न पनि पएनन  l बिदेसी मुलुकमा घरको छत बाट खसे पछि उनको निधन भएछ र त्यो लास अझै घर आएको छैन l सोमराज ले आफ्नो बहिनीलाई म ३५ बर्ष भन्दा धेरै बच्दिन होला बहिनी भनेका रहेछन नभन्दै  तेस्तै भयो भन्दै बहिनि  रोहिरहेकी छिन् l बहिनीको भनाइ अनुसार दाईले घरको बारेमा धेरै पिर गरेर मर्नु भयो  भनेकी छिन् l

पुरा भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७