शनिबार, साउन १२, २०८१

सोमराज कि छोरि होस मा आउदा एस्तो बिजोग, कान्छो बुबालाई समाल्न यस्तो गार्हो (पुरा भिडियो सहित )

दाङ ,बबई गाउपलिका वडा न: ५ बबरपुर मा  दुखत घटना  घटे लगतै सोमराज को छोरि होस मा आएकी छिन् lछोरि होस् मा आउदा उनको अवस्था एक दम बिजोग भएको छ l छोरि होस् मा आए लगतै सोमराज को कान्छो भाई भारत बाट आएका थिए,छोरि ले कान्छो बुबालाई आफ्नो बुबा मानि हत्तारियर कान्छो बुबाको अंगालो मा पुगिन l अंगालो मा पुग्न साथ कान्छो बुबालाई  छोरि सम्हाल्न गार्हो भयो र आज बबरपुर शोक मा डुबेको छ l

पुरा भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७