शुक्रबार, बैशाख १४, २०८१

सोमराज ओलीको मृत शरीर नेपाल ल्याइदै..थला परेका आमा छोरीले यसरी कुर्दै छन्(पुरा भिडियो सहित )

दाङ, बबई गाउपलिका वडा न:५ बबरपुर मा घटेको घटनामा सोमराज को छोरि होस मा आएकी छिन् lजब छोरि होस मा आइन,तब उनलाई सम्हाल्न गाह्रो भयो l सोमराज को लास लाई नेपाल ल्याउन विभिन्न ठाउका व्यक्तितोहरु बाट सहायोग आउने क्रम जारी नै छ l  विदेश मा रहनु भएका नेपाली हरुको कारणले अबको केहि दिन भित्र सोमराज को लासलाई नेपाल  ल्याइदै छ l

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७