शुक्रबार, चैत्र १६, २०८०

केशव र अरुणाको यस्तो हालत , टिप्परले लियो ज्यान सुर्खेत तनाब ग्रस्त (पुरा भिडियो सहित )

दाङ,सुर्खेत जुम्लारोड अगाडी एउटा टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा कालिकोटमहावे गाउपालिका -3 सिमखेत घर  भएका २० बर्षीए केशब  सिह को निधन भएको छ l केशब को निधन भए लगतै केशब कि  प्रेमिका अरुणा ले गरिन आत्महत्या,अहिले ३ दिन देखि सुर्खेत बिरेन्द्रनगर को अवस्था तनाबग्रस्त  भएको छ l  सुर्खेतका जनताहरु जब सम्म न्याय पाउदैनन तब सम्म  बाटोमै  लडिरहने कुरा बताएका छन् ,भने केशब को बुबा र हजुरबुबा पनि छोरानाती ले जब  सम्म न्याय पाउदैन  तब सम्म एक घुडकी  पनि को को भरमा उनि बसिरहेका छन् l

पुरा भिडियो सहित

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७