मङ्लबार, अशोज १६, २०८०

झापा कि महिलाले के गरिन एस्तो ? भाग्य न्यौपानेलाई फसाउन लागिन् वा सहयोग मागिन्

झापामा एक दुखत घटना घटेको छ जहाँ झापामा रहेकी एक दुर्गा रसाइली नाम गरेकी महिलाले भाग्य न्यौपाने को नाम लिएर भिडियो बनाएकी छिन् l त्यो महिलाले आफ्नो टाउको मा चोट लगाएर  रगताम्मे भएको भिडियो फेसबुक मा सार्बजनिक गरेकी हुन् l  त्यो भिडियो मा एक पटक भाग्य न्यौपाने लाइ आफ्नो घर बोलाएकी र आफ्नो  बाच्ने आज अन्तिम दिन हो भन्दै भिडियो तयार परेकी हुन्, त्यो भिडियो मा आफुलाई बचाएर सहयोग गर्न अनुरोध गरेको हो वा भाग्य लाई फसाउन रचिएको हो त्यो कुरा अझै खुलेको छैन l अहिले भने भाग्य न्यौपाने चिन्तित मा रहेका छन् किनकि एक्कसी यी महिला लाई उनले चिनेका पनि छैनन् l यो भिडियो त्यो महिलालाई कसैले बनाउन  दबाब दिएको  हो वा मधिरापान गरेको अवस्था मा आफै बनाएकी हुन्  जानकारी आउन् सकेको छैन l

 

 

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७