शुक्रबार, चैत्र १६, २०८०

अरुणा केशबको प्रेमिका नभएको खुलासा,टिप्परले ब्याक गरि गरि मार्यो ,अपराधीलाई कडा सजाएको माग

दाङ ,सुरुमा ठक्कर मात्र दियो पछि केशवले मा मरेको छैन , मलाई बचाउनुस भन्दै गर्दा टिप्परले फेरी ब्याक गरि गरि मेरो भाईलाई मार्यो,मेरो भाईलाई बदला लिएको जस्तो गरि मार्यो भन्दै केशब को बयान छ l  सुर्खेत घटना बारे अरुणा केशब को प्रेमिका नभएको कुरा खुलेको छ l अरुणा पहिले नै अरु कसैको श्रीमती भएको थियो , केशबले अरुणा लाई नचिन्ने र अरुणा ले आफ्नै समस्याले  आत्महत्या गरेको हो भनेर स्थानियले  बताएका छन् l केशब को निधन पछि अरुणा ले आत्महत्या गरेको हुनाले  सामाजिक संजाल भरि उनीहरु प्रेम प्रेमिका का हुन् भन्ने कुरा फैलिएको कुरा केशब को दिदीले गर्नु भयो l केशब को दिदिले  नेपाल मा हत्यारा लाई फासिको सजाए नभएको कारण दोषीलाई जन्म कैद को माग गरेकी छिन् l

पुरा भिडियो सहित हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७