शनिबार, साउन १२, २०८१

सुर्खेतमा प्रहरीको गोली चलेपछि हेर्नुहोस्… युवाहरु फेरी सडकमा आए, टिप्परकै कारण यस्तो भयो

दाङ,सुर्खेत घटना केशब को निधन पछि सुर्खेत को अवस्था तनाब पूर्ण भएको छ l  स्थानिय को अनुसार टिप्परले पहिले ठक्कर मात्रै दिएको र पछि ब्याक गरि गरि मारेको कुरा गरेका छन् l जब सम्म पीडितले न्याय पाउदैनन तब सम्म आन्दोलन भैरहने पनि कुरा गरेका छन l  दोसी लाई फासी वा जन्म कैद को सजाए नहुदा सम्म लास उठाउन दिदैनौ भन्दा त्यहा का प्रहरीप्रसासन ले  जबरजस्तीकरण गरेको र जनता लाई लाठिचार्ज,गोलि हान्ने,गरेको हुनाले धेरै मानिस हरु घाइते भै हस्पिटल भएको कुरा पनि गरेका छन् l केशब को न्यायको लागि बिराटनगर  तात्तिएको छ l

पुरा भिडियो सहित हेर्नुहोस

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७