शुक्रबार, भदौ २५, २०७८

आफ्नो टाउको फोरेर भाग्यको नाम लिने युवती संग सिधै कुराकानी गरे भाग्य

दाङ, झापा मा एक महिलाले भाग्य न्यौपाने को नाम लिई आफ्नो टाउको फुटाएको अबस्थामा आज भाग्य न्यौपाने ले  आफै यी महिला संग कुराकानी गरेका छन् l  कुराकानी गर्दा यी महिलाले  आफ्नो श्रीमानले अनैतिक काम वा फोटोहरु पठाउन भनेका रहेछन महिलाले श्रीमान लाई फोटो पठाए पछि श्रीमान अर्को संग लागेको हुनाले  श्रीमान ले नङ्ग फोटोहरु श्रीमतीलाई त्याग गरि सबै सामु पुर्याए पछि यी महिलाले होस गुमाएको अबस्थामा  मधिरा खाएको बेला भाग्यको साथ लिए भने केहि सहयोग हुन्छ कि भनेर  त्यो भिडियो बनाएको र एक छिन फेसबुक मा हालेको कुरा गरेकी छिन् l फेसबुक मा हाले पछि डिलेट गरेको कुरा  पनि गरेकी छिन भने दुर्गा को साथी  हिमाल बि क ले डाउनलोड गरि भाइरल बनाएका थिय l दुर्गा र हिमाल एक अर्कालाई चिनेका साथी हरु रहेछन l हिमाल लाई   दुर्गा को सबै कुरा थाहा हुने र  दुर्गा पनि नसोधी  भिडियो बाहिर लिएका हिमालले अहिले भाग्य संग माफ मागेका छन्  l

पुरा भिडियो

© 2021 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७