शनिबार, साउन १२, २०८१

नबलपरासीमा ८ बर्ष कि छोरिलाई आफ्नै बुबाले बलात्कार गरे

दाङ,नवलपरासीमा  आफ्नै बाबुले आफ्नी ८ बर्ष कि छोरिलाई  बलात्कार गरे l घरमा कोहि न भएको बेला सधै मौका छोपी बेला बेला अनैतिक भिडियो हरु देखाई बलात्कार गरेका थिए l  ८ बर्से छोरीलाई बलात्कार गर्ने र नमान्दा कुटपिट गर्ने गरेका रहेछन l भिडियो देखाएको कुरा आफ्नो मम्मी संग भने पछि पनि पिट्ने  गरेका रहेछन l एक दिन श्रीमती सम्झना ले  देखे पछि  बल्ल थाहा भयो र अहिले त्यो बाबुलाई प्रहरीले नियन्त्रण मा लिएको छ l आफु माथि यस्तो बेबहार गर्ने बाबुलाई हदै सम्मको कारबाही गर्ने छोरि को भनाइ छ l

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७