मङ्लबार, अशोज १६, २०८०

अस्पताल भन्छ आमाले पानी खुवाएर मरेको हो.. आमा भन्छिन् डाक्टरकको लापर्बाहीले यस्तो भयो

दाङ, भैरहवा अस्पताल भन्छ आमाले पानी खुवाएर  छोरि मरेको हो.. आमा भन्छिन् डाक्टरकको लापर्बाही को  कारण  मेरो छोरि  मरेको हो l ९ बर्ष कि छोरीलाई  उपचार गर्ने  हस्पिटल लागेको थियो तर डाक्टर ले नाता प्रमाणित गर्न भन्यो, छोरि बिरामी भएको कारण डाक्टर ले उपचार नगरेको र छोरीले पानि मागेको कारण डाक्टरको  सल्लाह अनुसार आमाले छोरि लाई पानि खान दिएकी थिन्  तर डाक्टर ले पानि खुवाएको कारणले मरेको कुरा बताएकी छिन् l छोरि ले पेट दुख्यो भनेर हस्पिटल लगेकि  थिन तर  एक्कासी छोरि  कसरि मरिन् l आखिर यो कसरि भयो  डाक्टर को लापरबाही ले यस्तो भएको हो  भनेर आमाले भनेकी छिन् l  नानीलाई चेक नगरी औसधि चलाएको र  राम्रो डाक्टर  आउदै हुनुहुन्छ भन्दै टारेको हुनाले नानीको निधन भएको कुरा गरेकी छिन l

पुरा भिडियो सहित हेर्नुहोस

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७