शनिबार, साउन १२, २०८१

माघ २४ गते देखि लमही मा ब्यापारिक महोत्सब हुने

दाङ  देउखुरी लमही मा कृषि तथा ब्यापारिक मेला लाग्ने भएको छ l लमही चेम्बर अफ कमर्स ले यही माघ २४ गते देखि फागुन ५ गतेसम्म नेपाल भर्मण बर्ष २०२० पर्यटन प्रबदन गर्न  ब्यापारिक तथा कृषि मेला संचालन गरिएको हो l महोत्सवले देउखुरी को विकास संगै  यस क्षेत्र मा भएका धार्मिक, एतिहासिक एबम पर्यटककिए बिकाश को लागि उक्त महोत्सब राखिएको हो l

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७