शनिबार, साउन १२, २०८१

सुबिका थापा को निधन पछि गाउँलेहरु नै आए अस्पताल घेर्न, भैरहवा मेडिकलमा

दाङ,  भैरहवा मेडिकल कलेज मा सुबिका थापा को निधन भएको छ l ९ बर्ष कि सुबिका सामान्य पेट दुख्यो भनि उक्त हस्पिटल मा लागेको थियो l हस्पिटलमा चेक नगरी औसधि चलाएको थियो,राम्रो  डाक्टर आउनु हुन्छ भन्दै  अरु हस्पिटल लान  नदिएर बालिका लाई त्यहि राखेको   र डाक्टर अर्को दिन सम्म नआएको  हुनाले    छोरि को निधन भएको हो भनेर सुबिकाको आमाले भन्नु भएको छ l  हस्पिटल को कारण ले  सुबिकाको ज्यान गएको हो भन्दै सुबिका को गाउले बासि हरु हस्पिटल घेरेका छन् l जब सम्म सुबिकाले न्याय   पाउदिनन   तब   सम्म आन्दोलन हुने कुरा     गाउलेले गरेका छन् l हस्पिटलले सुबिका को आमालाई दोस लगाउदै   आमाले पानि खुवाएको कारण सुबिकाको ज्यान गएको बताएको छ l

पुरा भिडियो सहित हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७