शनिबार, साउन १२, २०८१

फेरी अर्को युवती किन आइन भाग्य न्यौपाने को नाम लिदै हेर्नुहोस भिडियो सहित

सिन्धुली कि  नानी ले किन लेईन  त भाग्य न्यौपाने को नाम , जब आफ्नो आमा बाबु क्यान्सरको सिकार भएको कुरा जब छोरि ले थाहा पाए पछि उनि उपचारको लागि आफ्नो आमा बाबुलाई हस्पिटल लागिन l जब हस्पिटल लागिन त्यस पछि बाबु आमाको लागि उपचारको लागि पैसा  नभएको कारण आत्महत्या को प्रयास गरिन् l आफु मरे पछि आमा बाबुको हेरविचार गर्ने कोइ नभएकोले  उनि मर्न सकिनन् l केहि सहयोग हुन्छ कि भनेर  भाग्य न्यौपाने को नाम एउटा भिडियो बनाएर सामाजिक सन्जालमा हालेकि रहेछिन् l नानीको बाबु आमाको उपचार को लागि भाग्य न्यौपाने ले सहयोग को अपिल गरेका छन् l

पुरा भिडियो सहित

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७