शुक्रबार, चैत्र १६, २०८०

सोमराज ओलीकि छोरीको बल्ल होस आयो ,का बाट आयो यति धेरै सहयोग (पुरा भिडियो सहित)

दाङ, तुलसीपुर बबई गाउपलिका  वडा; ५ बबरपुर मा एउटा दुखद घटना  घटेको थियो l जसमा सोमराजकि श्रीमती रुख बाट खरेको सरिर को कुनै भाग नचल्ने अवस्था मा भए पछि  धेरै पैसा कमाई श्रीमति को राम्रो उपचार गर्ने आश मा सोमराज ओली  विदेश गएका थिए l विदेश गएको केहि महिना पछि सोमराज को विदेश मा घरको छत बाट खसेर निधन भयो l घरको आर्थिक अवस्था कम भएको कारण निधन भएको दुइ साता बित्दा पनि लास नेपाल आउन सकेन l सोमराज को लास लाई नेपाल ल्याउन को लागि  दुख को भिडियो बनाएर सहयोग को अपिल गर्दै मिडिया कर्मीले सहयोगी मन सम्म पुर्याएका थिए l अहिले  भने सहायोगी मन भएका ब्यक्तित्यो  हरुले सहायोग  गरे पछि  सोमराज को लास अब केहि दिन पछि नेपाल ल्याउने कुरा सोमराज कि श्रीमती ले गरेकी छिन् l आमाको त्यस्तो अवस्था र बुबा को निधन को कुरा थाहा पाए पछि  एक साता सम्म छोरि बिहोस मा थिइन् भने आहिले होस मा आएकी छिन् l अब छोरि ले आमाको स्याहारसुसार र आफ्नो भाई को रेखदेख गर्ने कुरा गरेकी छिन् l

पुरा भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७