शुक्रबार, चैत्र १६, २०८०

श्रीमानले भारत लागेकी श्रीमती बेपत्ता,के श्रीमानले श्रीमती बेचेकै हुन्? (हेर्नुहोस पुरा भिडियो सहित)

दाङ, घोराही उप-महानगरपालिका सवारिकोट  मा फेरी अर्को घटना घटेको छ l जसमा आफ्नो  श्रीमान संग भारत गएकी श्रीमती सम्पर्क बिहिन भएकी छिन् l  लगभग छोरि  हराएको १ महिना बित्दा सम्म पनि केहि सम्पर्कमा नआए पछि आमा बाबु  दुखित बनेका छन् l सानो बच्चा आमा  बुबा को साथ मा जिम्मा लगाई  छोडेर भारत कमाउन गएका छोरि ज्वाई सम्पर्क बिहिन भएपछि  आमा बाबु ले ज्वाई ले छोरि बेचेको कुरा गरेका छन् l  बेला बेलामा ज्वाईले  छोरि लाई पिट्ने कुट्ने गर्ने गरेको हुनाले छोरि लाई ज्वाई ले बेचेको आशंखा  गरेका छन् l आफ्नो छोरि को कि लास चाहियो कि सास चहियो भन्ने कुरा आमा बाबुले गरेका छन् l सानो बच्चा छोडी भारत गएका श्रीमान श्रीमती  सम्म  एक  महिना सम्पर्क बिहिन भएपछि आमा बाबुलाई बच्चाको लालनपालन गर्न गार्हो हुने र सानो बच्चाले आफ्नो आमा बुबा खोज्ने गरेको कुरा गरेका छन्  l जहाँ जे जस्तो अवस्था मा भए पनि  घर आउन अनुरोध  आमाले गरेकी छिन l

पुरा भिडियो सहित हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७