शनिबार, साउन १२, २०८१

रमा बेपत्ता… कस्ले बेच्यो या लुकेकी छन् ? अर्को डरलाग्दो काण्ड हेर्नुहोस् , दाङको सवारीकोटमा (हेर्नुहोस पुरा भिडियो सहित )

दाङ,घोराही उपमहानगरपालिका सवारिकोट मा घटेको घटना जसमा भारत कमाउन गएका श्रीमान श्रीमती अहिले सम्पर्क बिहिन भएका छन् l उनि हरु अहिले का र कस्तो अवस्था मा छन् भन्ने कुरा कसैलाई थाहा छैन l श्रीमान श्रीमती को बेला बेला झगडा हुने, श्रीमान ले श्रीमती पिट्ने,मेरो श्रीमती होइन भन्ने जस्ता यातना  दिने कुरा पनि श्रीमती रमा को दिदि ले गरेकी छिन l सानो बच्चा ससुराल  छोडी गएका  श्रीमान श्रीमती अहिले फरार भएका छन l

सानो उमेर मा बिहे गरेकी रमा ले धेरै दुखित जिबन काटेकी थिइन,श्रीमान ले को हेला पछि सासुससुरा ले पनि रमा लाई राम्रो नमान्ने र रमाको को बच्चा लाई मेरो होइन भन्ने कुरा पनि खुलेको छ l संगै गएका छोरि ज्वाई दुवै सम्पर्क बिहिन भएको कारण ज्वाई ले छोरि बेचेको शंखा रमा को आमा बाबुको छ l कि छोरि आफ्नो मन ले गएको भए पनि ज्वाई त सम्पर्क मा आउनुपर्थ्यो  र कोहि सम्पर्क मा नआए  पछि  छोरि बेचिएको शंखा गरेका छन l

पुरा भिडियो सहित हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७