शुक्रबार, चैत्र १६, २०८०

श्रीमती भाई टिका लगाउने आफ्नै भाईसँगै भागे पछि…बर्दघाट हेर्नुहोस के भयो यस्तो (पुरा भिडियो सहित )

दाङ, बर्दघाटमा के भयो यस्तो आफ्नै भाई जसमा तिहार मा भाई टिका लगाईदिने  भाई संग दिदीले बिहे गरेकी छिन l  जसमा श्रीमान खाडी मुलुक मा कमाउन गएको बेला भाई किश्वोर आचार्य संग को बिहे आफ्नै घर मा गराएकी थिइन l श्रीमती अम्बिका ले किश्वोर लाई आफ्नो श्रीमान संग फुपू को छोरा भाई भनि चिनाएकी थिइन l

तिहार मा भाई टिका लगाईदिने र अम्बिका को घरमै बस्दै आएको थियो l श्रीमान ऋषि ले खाडी मुलुक मा कमाएको सम्पूर्ण सम्पति बेची आफ्नो नाम मा बनाई भाई संग भागेकी छिन l अम्बिका को छोरोले  किश्वोर र अम्बिका को बारेमा आफ्नो बुवा लाइ भनिदिए  आफ्नो आमाले आत्महत्या गर्ने कुरा बताएकी थिइन ,र छोरा लाई धेरै यातना दिने पनि गरेकि रहेछिन l

अहिले दिदि भाई को सम्बन्ध भएका अम्बिका र किश्वोर ले बिहे गरि का र कस्तो अवस्था मा छन, भन्ने कुरा कसैलाई थाहा हुन सकेको छैन l

पुरा भिडियो सहित

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७