शनिबार, साउन १२, २०८१

आफ्नै दिदि भगाएका किशोरकि श्रीमती संग कुरा गर्दा के भनिन् त यस्तो ?(पुरा भिडियो सहित )

दाङ, बर्दघाट मा भएको घटना मा आफ्नै भाई जो तिहारमा भाई टिका लगाउने दिदि भाई जसमा भाईले दिदि लाई भगाएका छन् l जहाँ किशोरले मेरो दिदि हो भनेर आफ्नो श्रीमती लाई अम्बिका को घर मा भित्राएका  थिए l  अम्बिका को घर मा  आफ्नै दाई भाउजु सम्झी  अम्बिकाले भित्त्रयाकी थिइन l

किशोर कि श्रीमतीलाई अम्बिका ले आफ्नै भाउजु सम्झिने र संगै बस्ने कुरा किशोर को श्रीमती ले गरेकी छिन  अम्बिका लाई आमा समान दिदि मानेकी थिए तर मलाई धोका  दिनु भयो l किशोर ले दिदि भगाउने बेला आफ्नो श्रीमती संग झगडा गरेको पनि खुलेको छ l किशोर को श्रीमती क अनुसार  अम्बिका को श्रीमान  ऋषि को केहि गल्ति नभएको र अम्बिका र किशोर मिलि ऋषि को सम्पति लुटेको कुरा पनि गरेकी छिन् l अम्बिका र किशोर को दिदि भाई  नाता  मा शंका गर्नु पनि पाप लाग्ने  कुरा थियो पहिले,तर अहिले भने लाज लाग्दो अवस्था आयो  किशोर कि श्रीमती को भनाइ छ l  किशोर कि श्रीमती क अनुसार भिनाजु ऋषि को केहि गल्ति छैन जसरि भए पनि भिनाजुले न्याय पाउनु पर्छ l

पुरा भिडियो सहित

 

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७