शुक्रबार, भदौ २५, २०७८

सन्तोष कि श्रीमती प्रमिला ५० हजार धरौटिमा छुटिन्,सन्तोष दाईले बिदेशबाट रुदै फोन गरे

दाङ  चितवन मा श्रीमान बैदेशिक रोजगार क लागि खाडी मुलुक गएका सन्तोष सुनार कि श्रीमती सबै सम्पति लागि नेपालगंज  का सुरेश सुनार संग भागेकी थिइन l प्रमिला ले आफ्नो छोरा छोरि र श्रीमान सन्तोष को अवस्था बिजोग बनाएर हिडेकी थिईन l मिडिया तथा प्रहरी प्रसाशन ले प्रमिलालाई रंगेहात पक्राउ गरे पछि कानुनी कारबाही अनुसार प्रमिला लाई हिरासत मा राखिएको थियो भने अहिले प्रमिला पचास हजार धरौटी मा छुटेको सुन्न मा आएको छ l

पुरा भिडियो सहित हेर्निहोस

© 2021 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७