शनिबार, साउन १२, २०८१

भाईले दिदि भगाए”आमा र मामा एउटै कोठामा बस्दा म अर्कै कोठामा बसेर रुन्थे” अम्बिकाको छोराको यस्तो बयान

दाङ , नवलपरासी बर्दघाट मा  बैदेशिक रोजगार क लागि  घरमा श्रीमती को विश्वास मा खाडी मुलुक गएका ऋषि आचार्य घर मा  आउदा न त घर छ,न त श्रीमती l आमा र मामा  रात दिन सगै बस्ने  गर्दा पनि मैले केहि गर्न सकिन l मैले केहि गर्नु  को साटो मलाई आमा र मामा ले धेरै डर त्रास मा बाधेका थिए l आमाको र मामा को बारेमा बाहिर कुरा गरे मार्ने र मर्ने कुरा गरेको हुनाले बाबा लाई केहि कुरा भन्न सकिन l

श्रीमान घर आए लगत्तै ऋषि को श्रीमती अम्बिका आफै ले भाई मानेर तिहारमा टिका लगाउने आफ्नै भाई संग भागेकी छिन l अम्बिका ले दिदि भगाउने भाई लाई कहिले फुपुको छोरा,कहिले मामा को छोरा,कहिले धर्म भाई भनेर श्रीमान ऋषि र घर परिवार लाई चिनाएकी थिइन lभाई किशोर को बिहे पनि आफ्नै घर मै गरिदिएकी थिइन l धेरै वर्ष सम्म  संगै बसेका उनीहरु को सम्बन्ध दिदि भाई को  थियो l उनीहरुको एस्तो नाजायज सम्बन्ध कसैलाई थाहा थिएन,मात्र थाहा थियो त अम्बिका को छोरा लाई l अम्बिका ले आफ्नो  र किशोर को बारेमा बुबा लाइ कुरा भने पछि छोरो मर्ने र आफु मर्ने जस्ता मानसिक यातना दिने काम गर्दै आएकी थिइन l अम्बिका र किशोर मिलि ऋषि को सम्बती सबै बेची फरार भएका छन l

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७