शनिबार, साउन १२, २०८१

प्रमिलालाई आमाले धरौटी राखेर छुटाएको खुलासा, सन्तोष दाईले विदेश बाट रुदै फोन गरेपछि

दाङ  चितवन मा श्रीमान बैदेशिक रोजगार क लागि खाडी मुलुक गएका सन्तोष सुनार कि श्रीमती सबै सम्पति लागि नेपालगंज  का सुरेश सुनार संग भागेकी थिइन l प्रमिला ले आफ्नो छोरा छोरि र श्रीमान सन्तोष को अवस्था बिजोग बनाएर हिडेकी थिईन l मिडिया तथा प्रहरी प्रसाशन ले प्रमिलालाई रंगेहात पक्राउ गरे पछि कानुनी कारबाही अनुसार प्रमिला लाई हिरासत मा राखिएको थियो भने अहिले प्रमिला पचास हजार धरौटी मा छुटेको सुन्न मा आएको छ l

सन्तोष सुनार ले आमाले  धरौटी मा छुटाएको भनेका छन भने   प्रमिला ले आफ्नो आमा र दाईले ५० हजार धरौटी मा छुटाउनु भयो भनेकी छिन l प्रमिला कि आमा ले मेरो नाम लिएर उ छुटेको छ भनेकी छिन l भने सन्तोष दाईले प्रमिला ५० हजार धरौटी मा छुटे पछि मैले न्याय पाएन  भन्दै पिडा मा छन l प्रमिला ५० हजार धरौटी मा छुटे पनि सुरेश भने छुटेका छैनन l

पुरा भिडियो सहित

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७