बिहिबार, बैशाख १३, २०८१

सन्तोष दाई विदेशबाट रुदै मिडियामा, प्रमिला छुटेपछि मैले न्याय पाएन (पुरा भिडियो सहित )

दाङ ,चितवनमा श्रीमान  सन्तोष बैदेशिक  रोजगार मा गइ श्रीमती छोरा छोरि हरुलाई खुसि र सुखी बनाऊछु भनि ठुलो आस बोकी खाडी मुलूक मा कमाउन गएका  थिए l श्रीमान विदेश गएको मौका छोपी श्रीमती प्रमिला पर-पुरुस को माया जाल मा फसिसकेकी हुन्छिन l यो कुरा  कसैलाई थाहा हुदैन , सन्तोष ले 60 डिग्री को घाम मा कमाएको सबै सम्पनी लागि  छोरा छोरि को बिजोग बनाई प्रमिला र सुरेश फरार भएका थिए l मिडिया र प्रहरी प्रसासन ले प्रमिला लाइ रंगीहात पक्रे पछि प्रमिलालाई प्रहरीले हिरासत मा राखेको थियो l सन्तोषले  यो कुरा थाहा पाए पछि बहु-बिबाह को मुद्दा हालेका थिए तर अहिले भने प्रमिलालाई अदालत ले 50 हजार  धरौटी मा छुटाएको  थाहा पाए पछि सन्तोष ले मैले केहि गरेको छैन म पिडित हुदा पनि न्याय पाएन  भन्दै मिडिया सामु बताएका छन l

पुरा भिडियो सहित

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७