मङ्लबार, अशोज २, २०८०

प्रमिला छुट्दा मेरो श्रीमान किन जेलमा ? के गल्ति मेरो श्रीमानको मात्रै हो?सुरेश कि श्रीमती मिडिया मा (पुरा भिडियो सहित )

दाङ ,चितवन को घटना मध्य जसमा सुरेशले सन्तोष कि श्रीमती प्रमिला लाई भगाएक थिए l सन्तोष को सबै सम्पति लिएर  बसेका प्रमिला र सुरेश लाई  मिडिया र प्रहरी प्रसासन ले रंगी हात छोपे पछि प्रहरी ले नियन्त्रण मा लिएका थिए l उनीहरु लाई कानुनी कारबाही अनुसार हिरासत मा राखेको थियो lआज प्रमिला हिरासत मा रहेर पनि ५० हजार धरौटी मा निस्केको र सुरेश लाई जेल चलाएन गरेको छ l प्रमिला धरौटी मा निस्के पछि सुरेश कि श्रीमती मिडिया सामु आएर के गल्ति मेरो श्रीमान को मात्र हो ?प्रमिला छुट्दा मेरो श्रीमान किन नछुट्ने ?गल्ति दुइ ले गर्ने सजाय किन एउटा लाई मात्रै ?जस्ता प्रस्न गरेकी छिन् l मेरो श्रीमान प्रमिला ले बोलेर नेपाल आएको हो,प्रमिलाले बिगारेको हो र सजाए पनि  दुइ जना लाई नै हुनु पर्छ भनि सुरेश कि श्रीमती को भनाइ छ l

पुरा भिडियो सहित

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७