शनिबार, साउन १२, २०८१

दिदि बहिनीको भयो एकै चिहान,नायिका महिमा सिल्वालको घरमा रुवाबासी (पुरा भिडियो सहित )

दाङ, चितवन को सुदर बस्ति मा एउटा दुखत घटना घटेको छ l जसमा दुइ दिदि बैनी को एकै चिहान भएको छ l  काठमाडौँ देखि चितवन घर बिहे को लागि  आउदै गर्दा धादिंग को गरुरी भन्ने ठाउ मा नेपाली हिरोइन  दिदि महिमा सिलवाल र बहिनि सर्मिला सिलवाल को स्कुटर दुर्घना मा दुइ दिदि बहिनीको निधन भएको छ l घर मा बिहेको  धेरै तयारी   खुसियाली छाएको  तर आज पुरा हुन सकेन l  महिमा सिलवाल  र सर्मिला सिलवाल सानी देखि सिल स्वभाब का हुनुका साथै धेरै मियुजिक भिडियो   मा खेलेकी थिइन l सबै को मन मुटुमा बसेका दिदि बैनी को निधन को खबर पुरै देश,गाउ नै शोक मा डुबेको छ l

पुरा भिडियो सहित

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७