शनिबार, साउन १२, २०८१

कुमार र अनुपालाई जेल हालेर , भारतबाट आएकाे टिमलाई नकुलकाे घरमा स्वागत गरियो (पुरा भिडियो सहित )

दाङ,फाल्गुन ४,तनहु मा छोरि हरु र श्रीमान ले कमाएको सबै सम्पति लगी फरार भएकी अनुपलाई भारत को केरला भन्ने ठाउमा पर-पुरुस संग भएको बेला रंगिहात फेला परेकी छिन lबिगत ३ महिना बाट बेपत्ता अनुपलाई सोहि ठाउका कुमार अधिकारीले लागेका थिए l भारतीय पुलिस प्रसाशन र मिडिया कर्मी को टिम ले अनुपा  र कुमार  लाई समात्न सफल भएको हो lश्रीमानले धेरै टचर दियो भनेर कुमार संग गएकी थिईन अनुपा तर कुमार पनि बिबाहित नै थिए l घरमा आफ्नी श्रीमती र छोरा छोडी कुमार ले अनुपा लाई भगाएका थिए l भारतीय पुलिस र मिडियाकर्मी को सहएताले कुमार,अनुपा र दुइ छोरि लाई नेपाल सकुसल ल्याउन  सफल ल्याइयो l नेपाल ल्याए लगत्तै अनुपा र कुमारलाई प्रहरीले नियन्त्रण मा लिएको छ भने नकुल, दुइ छोरिहरु र मिडिया कर्मी को टिम लाई नकुलको  घरमा भब्य स्वागत गरि भित्र्याईएको  छ l

पुरा भिडियो सहित हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७