शनिबार, साउन १२, २०८१

बास्तबिकता बोल्छु भनेर आएकी नकुलकि छोरि तृष्णालाई हप्काउदै कस्ले लग्यो तानेर(पुरा भिडियो सहित)

दाङ,फाल्गुन ४,तनहु मा छोरि हरु र श्रीमान ले कमाएको सबै सम्पति लगी फरार भएकी अनुपलाई भारत को केरला भन्ने ठाउमा पर-पुरुस संग भएको बेला रंगिहात फेला परेकी छिन lबिगत ३ महिना बाट बेपत्ता अनुपलाई सोहि ठाउका कुमार अधिकारीले लागेका थिए l भारतीय पुलिस प्रसाशन र मिडिया कर्मी को टिम ले अनुपा  र कुमार  लाई समात्न सफल भएको हो lश्रीमानले धेरै टचर दियो भनेर कुमार संग गएकी थिईन अनुपा तर कुमार पनि बिबाहित नै थिए l घरमा आफ्नी श्रीमती र छोरा छोडी कुमार ले अनुपा लाई भगाएका थिए l भारतीय पुलिस र मिडियाकर्मी को सहएताले कुमार,अनुपा र दुइ छोरि लाई नेपाल सकुसल ल्याउन  सफल ल्याइयो l नेपाल ल्याए लगत्तै अनुपा र कुमारलाई प्रहरीले नियन्त्रण मा लिएको छ भने नकुल, दुइ छोरिहरु र मिडिया कर्मी को टिम लाई नकुलको  घरमा भब्य स्वागत गरि भित्र्याईएको  छ l भित्र्याए लगत्तै छोरिले आफ्नो बुबालाई भए नभएको आरोप हरु लागाएकी छिन् l आमा ले भन्न लगाएको हो वा आफुले देखेको कुरा भनेकी हुन त्यो अझैँ खुल्न सकेको छैन l बुबाले सधै आमालाई टचर मात्रै दिनुहुन्थ्यो र मेरो आमा कुमार संग गएको हो  l आफ्नो आमा र कुमार बीच केहि  गल्ति नभएको छोरीले बताएकी छिन l वास्तविक कुरा के हो र के थियो अनुपा किन कुमार संग गईन् भनेर   अनुपा को  जेठी छोरि संग कुरा गर्न लाग्दा तृष्णा लाई जबरजस्ती गरि आफन्तजन हरुले लागेका थिय l

पुरा भिडियो सहित

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७