आइतवार, मंसिर ११, २०७९

आफ्नै ससुरासँग बुहारीले गरिन् बिहे, ६ वर्ष देखि अबैध सम्बन्धमा बसेपछि बाग्लुङमा हेर्नुहोस्

बाग्लुंग   तम्घाम स्थित  एक बुहारी आफ्नै ससुरा संग भागेर बिहे गरेकी छिन् l गाउ भरि ऋण लगाएर जग्गा सबै बेची घर बनाउने बहाना मा धेरै ऋण लागेकी छिन् l घर मा सबै लाई छलि  आफ्नो ससुरा संग ६ बर्ष सम्म को सम्बन्ध मा रहेकी बुहारी ससुरा संग गएकी छिन l

पटक पटक रंगे हात पक्रेकी बुहारी आज आफ्नो ससुरा मन पर्यो अनि बिहे गरे भनेकी छिन l   ससुराले  मन परे घरि घरमा ल्याउने घरि आफु लाने पनि गरेको कुरा खुलेको छ l सोझो श्रीमान को फाइदा उठाई श्रीमती गाउका केटा हरु संग  पल्केकी बुहारी आज आफ्नै ससुरा संग  भागेकी हुन l

गाउलेले किन यस्तो काम गरेको हो बुहारी भनि सोधखोज गर्दा घरमा धेरै ऋण लाग्यो ससुरा मन पर्यो अनि बिहे गरे भनेकी छिन l  भने ससुरा लाई सोधखोज गर्दा  ६ बर्ष सम्मको अबैध  सम्बन्ध मा प्रेम मा बसेको र बुहारी बिना एक पल पनि बाच्न नसक्ने कुरा बताएका छन l बुहारी बिना बाच्न नसक्ने भए पछि ससुरा बुहारी भागी बिहे गरेको कुरा गरेका छन l

पुरा भिडियो सहित हेर्नुहोस

© 2022 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७