मङ्लबार, बैशाख ४, २०८१

बाबुले पटक-पटक यौन कार्य गर्दै आए पछि न्याए को लागि आफै आइन मिडिया मा (पुरा भिडियो सहित )

कपिलबस्तु lकपिलबस्तु मा आफ्नै बाबुले आफ्नै छोरि माथि अबैध समन्ध रक्दै आएका छन l छोरि पुजा गर्ने बेला मा घर मा श्रीमती नभएको बेला छोरि माथि अनैतिक कम गर्दै आएका छन l पाच छोराछोरी भएको बाउले व्यापार  बढाउने  भनि श्रीमती समान ल्याइदिएर व्यापार गर्न भनेका रहेछन l श्रीमती पसल गएको बेला छोरि लाई  पटक-पटक झ्याल ढोकालगाई  बलात्कार गरेको कुरा कान्छी छोरि ले गरेकी छिन l

हासिखुसी स्कुल जाने छोरि एक दिन रुदै बसेको हुनाले आमाले के भयो भनि सोध्दा बाबुले छोरि माथि गरेको बेबहार सुन्दा आमाको होस नै उढेको थियो l  बाबुले छोरीलाई पटक -पटक यौन शोषणगर्दै आएको कुरा अहिले बाहिर आएको छ l बाबुले बारम्बार अनैतिक काम गरेर गर्भ नरहोस् भनेर उनले गर्भ निरोधक औसधि खुवाउने गरेका थिए l

पुजा गर्ने छोरीलाई बाबुले पटक-पटक त्यस्तो काम गरेको कुरा सत्य नभए नि हुन्थ्यो भन्ने मनमा लिदै छोरीलाई शरीर मात्र छोएको हो कि अरु केहि गरेको हो भानि सोध्दा छोरीले पटक-पटक धेरै भैसक्यो भन्दा आमा छागा बाट खसे झै भइन l

छोरिहरु साझ स्कुल बाट आए पछि फेरी राम्रो संग सोधपुछ  गरे पछि यो कुरा सब सत्य भए पछि आमाले कुरा बाहिर ल्याएकी हुन l छोरि पटक-पटक बाबुको खेलौना भएपछि न्याए को लागि आफै आइ सबै कुरा प्रस्ट गरेकी छिन l

पुरा भिडियो सहित हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७