शनिबार, साउन १२, २०८१

बाँस्कोटाको घरमा बम विष्फोट गराएको आरोपमा एकजना पक्राउ

काठमाडौँ, पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विष्फोट गराएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । भक्तपुरको सुकुम्बासी बस्तीबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता देव गुरुङ पक्राउ परेका हुन् ।

गुरुङलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । बुधबार बिहान भएको विष्फोटको जिम्मा विप्लव नेतृत्वको नेकपाले लिएको थियो ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७