शुक्रबार, चैत्र १६, २०८०

प्रधानमन्त्री ओली आजै डिस्चार्ज हुने

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज शुक्रबार डिस्चार्ज गरिने भएको छ।

दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि फागुन १९ गते महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना भएका ओलीको सफल प्रत्यारोपणपछि डिस्चार्ज गरिन लागेको हो।

उनको २१ गते सफल प्रत्यारोपण गरिएको थियो। अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिएको छ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७