शनिबार, साउन १२, २०८१

कमेडी च्यम्पेन ख.ब.पु ले हारे पछि ख.ब.पु का फ्यानहरुले गरे बिरोध(पुरा भिडियो सहित हेर्नुहोस )

नेपालको पहिलो शो कमेडी च्याम्पिएन  हिमेश पन्त ले जितेका छन l ख.ब.पु ले  जित्ने ठाउमा हारे पछि ख.ब.पु का दर्शक हरुले  बिरोध मा उत्रेका हुन l ४०/५०लाख को भोट दिएर पनि किन नजितेको भन्दै र भोटिंग समय १२ बजे सम्म भनेता पनि पछि सम्म रहेको भन्दै बिरोध मा उत्रेका हुन l

पुरा भिडियो सहित हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७