शुक्रबार, चैत्र १६, २०८०

१६ वर्षे बालिकाको पेटमा कसरी बस्यो ८ महिनाको बच्चा ? कस्को गर्भ हो यो(पुरा भिडियो सहित हेर्नुहोस )

गुल्मी l अबिबाहित १६ बर्ष कि किशोरीको पेटमा छ ८ महिनाको गर्भ l गुल्मी जिल्ला धुर्कोट गाउपालिका पनाहामा भएको एउटा घटना जुन अहिले सामाजिक संजाल मा आएको छ lगरिबी को चपेटा माथि रहेकी यी किशोरी माथि यस्तो कुकर्म गर्ने व्यक्ति को हो खुल्न सकेको छैन l

मानसिक सन्तुलन कम भएकी किशोरीले आफ्नो पेटमा गर्भ रहेको कुरा पछि मात्र थाहा पाईन जब कि उनको पेटको आकार एक्कासी ठुलो भयो l  महिनावारी पनि भएको पनि थाहा नपाउने किशोरी माथि कसले गर्यो यस्तो कुकर्म l

यी किशोरीलाई बच्चा कति महिनाको जन्मन्छ र पेटमा भएको बच्चा कति महिनाको भयो त्यो पनि थाहा छैन l ७ जनाको परिवार मध्य यी युवती घर को जेठी छोरि हुन l बिस्नी दमाई नाम गरेकी किशोरी ले आफु माथि यस्तो कुकर्म गर्ने दुइ जना केटा हुन् भनेकी छिन तर को हो नाम थाहा छैन  भनेकी छिन l घरमा पनि आमा बुबा को डरले आफु माथि भएको यो घटना कसैलाई  नभनेको र प्रहरी प्रसासन मा पनि यो खबर नगरेको बताईन l मानसिक सन्तुलन कम भएकी बिस्नी कैले पनि स्कुल नगएको पनि बताएकी छिन l

पुरा भिडियो सहित हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७