शनिबार, साउन १२, २०८१

एसईई परिक्षा स्थगित

काठमाडौँ, सरकारले व्यापक दबाबपछि एसईई परीक्षा पनि स्थगित गरेको छ ।

नेकपा सचिवालय समितिको बैठकको आग्रहपछि सरकारले बुधबार साँझ यो निर्णय गरेको हो । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले यो निर्णय गरेको हो।

यसअघि सरकारले अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन सबैमा निर्देशन जारी गरेको थियो । सबै शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७