शुक्रबार, चैत्र १६, २०८०

बाघ लाई जितेर छोरी बचाउने सहासी आमा मिडिया मा आफ्नो ज्यान फालेर छोरी बचाइन्(पुरा भिडियो सहित हेर्नुहोस )

दाङ,  ६ चैत्र, तनहुमा एक साहसी आमाले आफ्नो छोरि को ज्यान बचाएकी छिन l आफ्नो २ बर्षे छोरि लाई आफ्नो नजिकै बाट बाघ ले लगे पछि आफ्नो ज्यान को माया मारी छोरि को ज्यान बाचाईन  l नौ महिना सम्म  गर्भ मा राखी धेरै दुख कस्ट गरि  जन्माएकी छोरीलाई बाघले आफ्नो आखा अगाडी बाट लागे पछि आमाको होस नै उढेको थियो l आफ्नो ज्यान जोखिम मा पारि छोरि को लागि बाघ को पछि पछि आमालाई बाघ ले देख्दा आफुलाई नई खाउला जस्तो गरि घुरेको थियो तर म छोरि लिन गए भन्छिन आमा l

एक साहसी आमाले गाउले बोलाउन छोडी आफु एक्लै बाघ को पछि पछि गइन, बाबु आमाको लागि छोराछोरि भनेको मुटुको टुक्रा हुन्छन l  त्यसैले आमा लाई सधै भगवान सम्मान मान्नु पर्छ भन्ने उखान आज देख्न पाइन्छ l आमा बाघको पछि पछि जादा  बाघ संग लड्दा बल्ल तल्ल छोरि लाई बाघ संग छुट्टाइन ,भने बाघले छोरि लाई केहि नगरेको र घिसार्दै लैजादा शरीर भरि चोट लागेको थियो l  आहिले आमाको छोरि को अवस्था चिन्ता जनक छ भने आमा छोरि को पोखरा मणिपाल शिक्षण अस्पताल मा उपचार भैरहेको छ l

पुरा भिडियो सहित हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७